राष्ट्रपति र सभामुख पद एमालेलाई र माओवादी केन्द्रले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र अर्थ मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो ।
प्रधानमन्त्री पद आधा आधा कार्यकाल हुने बताइएको छ ।
तर त्यसबेला सभामुख भने माओवादी केन्द्रको हुनेछ । एमालेले राष्ट्रपति र प्रधानमन्त्री लिने अवस्थामा सभामुख माओवादीले लिनेछ ।






