देउवा-प्रचण्डको छलफल पछि, आज सत्ता गठबन्धनको बैठक बस्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्ने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज ४ बजे बस्ने तयारी छ ।
गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल हुने स्रोतको भनाइ छ । प्रचण्ड र प्रधानमन्त्री देउवाबीचको भेटपछि मात्रै गठबन्धनको बैठक बस्ने भनाइ छ।

ADVERTISEMENT

यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उहाँको निवास खुमलटारमा भेट्नुभएको थियो । सो क्रममा उहाँले हालको गठबन्धन यथाबत राख्न जोड दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज