काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ ।
आइतबार बालकोटस्थित ओली निवासमा पुगेर सिंहले उहाँलाई भेटेको सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उहाँहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ ।
उहाँहरूबीच के–कस्तो कुराकानी भएको खुलेको छैन ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts