काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता कायमै राख्नुभएको छ। मंगलबार दिउँसोसम्मको मतपरिणामअनुसार खतिवडा ५९ सय ४९ मतसहित अगाडि हुनुहुन्छ ।
उहाँलाई एमालेका यज्ञराज सुनुवार ५२ सय २१ मत ल्याएर पछ्याइरहनुभएको छ । दुवैबीच सात सयको मतान्तर छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts