काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहकाे अग्रता रहेकाे छ । सिंहपछि राप्रपाका रवीन्द्र मिश्र दाेस्राे स्थानमा हुनुहुन्छ ।
सिंहले ७५४ र मिश्रले ६८० मत पाउनु भएकाे छ । एमालेका किरण पौडेल तेस्रोमा हुनुहुन्छ । उहाँले ४९६ मत पाउनुभएकाे छ ।
यस्तै रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाउनुभएकाे छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts