मौलिकता जोगाउँदै युवापुस्ता(फोटोफिचर)

नवराज श्रेष्ठ
नवराज श्रेष्ठ
Read Time = 4 mins

भक्तपुर । नेपाल कलाकौसलको लागि विश्वमै प्रख्यात छ । मौलिक र परम्परागत रुपमा काठ तथा ढुंगा कुदिएका बिभिन्न भगवानका आकृतिहरूले नेपालको मौलिकतालाई झल्काउने गर्दछ ।

यस्ता कलात्मक र मौलिक शिपको उचित संरक्षण, प्रबद्धनको अभावमा अहिले नेपालमा निकै कम मात्रामा यो कामलाई मानिसहरूले अंगाल्ने गरेको पाइन्छ । यसै अवस्थालाई ध्यान दिँदै युवा पुस्तालाई शिप मुलक दक्षता बृद्धि गर्नुको साथै परम्परागता मौलिक कला कौसललाई संरक्षण प्रवद्धन गर्दै व्यावसायिक तरिकाले अगाडी बढाउने, युवा स्वरोजकारी सिर्जना उदश्यले भक्तपुरको सूर्य विनायकमा रविन्द्र पुरी फाउन्डेसनले विगत लामो समयदेखि नेसनल भोकेनल एकेडेमी सञ्चालन गर्दै आएको छ ।

ADVERTISEMENT

यस एकेडेमीमा देशभरीका युवाहरू दक्षता तालिम लिन आउने गर्दछन् ।

kala saskriti-hitakala saskriti-hita1kala saskriti-hita2kala saskriti-hita3kala saskriti-hita4kala saskriti-hita5kala saskriti-hita6kala saskriti-hita7kala saskriti-hita8kala saskriti-hita9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज