११.११ का लागि कामना र दराजबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र दराज केयमुबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

ADVERTISEMENT

कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम् १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम् २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । दराजको ११.११ छुट योजना कात्तिक २५ गतेदेखि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?