काठमाडौं । लक्ष्मी पूजाको साँझ आजचन्द्रागिरी डाँडाबाट देखिएको झिलिमिली काठमाडौँ ।


पोखरा महानगरपालिका-१८ लामागाउँ बाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली पोखरा ।

विराटनगर–९ स्थित मङ्गलादेवी सडकमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु ।
जनकपुरधामको सोनापट्टी बजारमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु ।

भैरहवा बजारमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु ।







