तालिममा व्यस्त म्यादी प्रहरी(फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीको तालिम जारी छ । गएको असोज ३० गतेदेखि सुरु गरिएको म्यादी प्रहरीको तालिम कात्तिक ८ गतेसम्म हुनेछ । निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको माग गरिएको थियो ।

ADVERTISEMENT

madi prahari-hita1madi prahari-hita3madi prahari-hita4madi prahari-hita5madi prahari-hita6madi prahari-hita7madi prahari-hita8madi prahari-hita9madi prahari-hita10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज