चिडियाखानामा पशुपँक्षी (फोटोफिचर)

नवराज श्रेष्ठ
नवराज श्रेष्ठ
Read Time = 3 mins

ललितपुरको जाउलाखेलमा अवस्थित सदर चिडियाखाना नेपालको एक मात्र चिडियाखाना हो । सदर चिडियाखानाको सञ्चालन तथा व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्दै आइरहेको छ । काठमाडौं आएका र यही बस्नेहरूले यो यचडिया घरमा घुम्न सायदै छुटाएका होलन । सदर चिडियाखानाको स्थापना वि।सं। १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले निजी चिडियाखानाको रूपमा गराएका थिए, जसलाई सन् १९५० मा नेपाल सरकारले आफ्नो स्वामित्वमा लिएको थियो । तर, सन् १९५६ मा मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो, जहाँ देशभरिका मानिस जनावरहरू हेर्न भनी आउने गर्छन्, जसलाई एक रमणीय स्थलका रूपमा पनि लिने गरिन्छ । बाँकी प्रसंग तस्बिरमा-

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज