सिद्धार्थलाई अवार्ड

Read Time = 1 min

काठमाडौं । सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड काडर््स बिजनेश २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनद्वारा आयोजित भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

ADVERTISEMENT

भिसाअन्तर्गत रहेका नेपालका बैंकमध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्धि र उपलब्धि हासिल गरेका आधारमा अवार्ड प्राप्त भएको बैंकले जनाएको छ । सिद्धार्थ बैंक यसअघि पनि भिसाले ग्राहकको आवश्यकताअनुसार नयाँ आइडिया अवलम्बन गरी कार्ड सेवालाई प्रभावकारी बनाएका आधारमा एक्सिलेन्स इन ड्राइभिङ इनोभेसन अवार्डबाट सम्मानित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?