काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा भवनमा अनधिकृत रुपमा बनाइएको संरचना भत्काएको
छ।
मेयर बालेन्द्र (बालेन)साहकै नेतृत्वमा डोजरलाई अल्फाबिटा कम्लेक्समा प्रवेश गराइएको हो ।
भत्काउने क्रमा कम्प्लेक्सका कर्मचारी र महानगरका नगरप्रहरीबीच वादविवाद भइरहेको छ । मेयर बालेनले भवनको विद्युत अवरुद्ध नहुने गरी भत्काउन निर्देशन दिनुभएको छ ।
हेर्नुहोस् तस्वीरमा










