काठमाडौं । नरसिंह जात्रा (उपालकं सायाः) मा नरसिंहको पहिरनमा सजिएर मनाइएको छ ।
ललितपुरको ऐतिहासिक तथा परम्परागत रुपमा मनाईने नरसिह जात्रा (उपालकं सायाः) मा नरसिंहको पहिरनमा सजिएर नगर परिक्रमा गर्दै मनाइएको हो । नेसं ८६९ देखि मनाउँदै आएको यस नरसिह जात्रामा नरसिहको साथमा लक्ष्मी, सरस्वती र प्रल्हादलाई पनि नगर परिक्रमा गराइन्छ ।
यो जात्रा मनाउनका लागि ललितपुर उपाकर्म गुथी अन्तर्गतको षटकुल अर्थात ६ वटा कुलका राजोपाध्यायवीच ज्येष्ठताको आधारमा पालो चलाइने गरिन्छ ।
तस्वीरमा हेर्नुहोस्















This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts