पशुपतिको सन्ध्याकालीन आरतीमा केपी ओली (तस्बिरहरु)

Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुग्नुभएको छ। सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुग्नुभएको हो ।

बागमती गंगा आरती सेवा समितिको १५ औं वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन ओलीले त्यस अवसरमा गर्नुभएको थियो ।

साँझ नित्य आरती गर्दै आएको समितिको वार्षिकोत्सवका अवसरमा ओलीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज