काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक आज पनि जारी छ । बैठक आईतबारदेखि पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी छ ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक र पार्टी म्हासचिव शंकर पोखरेलले प्रश्तुत गर्नुभएको सांगठनिक प्रतिवेदनउपर केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता