बर्दिया । बर्दियामा ६ जना जुवाडे पक्राउ परेका छन्।
बर्दियाको बासगढि नगरपालिका ४ मगरपुर स्थित कृष्ण अधिकारीको कुखुरा फार्ममा हार जित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँसगढि नगरपालिका ४ का ३५ वर्षिया कृष्ण अधिकारी , ३७ वर्षिय महेश अधिकारी , ३५ वर्षिय टेकबहादुर राना , ३३ बर्षिय प्रकाश चोधरी, ३४ बर्षिय चेतबहादुर थारु र २७ वर्षिय होमसिंह ठकुरी रहेको बर्दिया प्रहरीले जनाएको छ । पक्राउ परेका सवै एकै स्थानका भएको बताइएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts