काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा कर्णाली याक्सविरुद्द जनकपुर बोल्ट्सका कप्तान अनिल साहले अर्धशतक पूरा गरेका छन् ।
टीयु क्रिकेट मैदानमा अनिलले ३५ बलमा अर्धशतक पूरा गरेका हुन् ।
कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुर जित नजिक पुगेको छ । १४ ओभरको खेलसकिँदा जनुकपुर २ विकेटको क्षतिमा १२३ रनमा खेलिरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts