बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड न ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु विजयी हुन भएको छ ।
आज बिहान सम्पन्न मतगनणामा नेपाली काग्रेसका अमिन थारुले १ हजार ४३ मत ल्यायर विजयी हुनु भएको छ । नेकपा माओवादी केन्द्रका शेरबहादुर थारुले ६ सय ७८ मत प्राप्त गर्नु भएको छ ।
यसै गरी नेकपा एमालेका विष्णु प्रसाद देवकोटाले ३ सय ३७ मत प्राप्त गर्नु भएको छ भने नागरिक उन्मुक्तिका प्रितिलाल थारुले ७० मत , राप्रपाले ५२ मत र रास्वपाले १७ मत प्राप्त गर्नु भएको थियो ।
३ हजार ५ सय १० मतदाता सख्या रहेको सो वडामा २ हजार २ सय ३९ मत खसेको थियो जसमा ४० मत बदर भएको थियो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts