झापा । झापाको दक्षिणी सीमावर्ती गाउँपालिका कचनकवलको बनियानीमा भर्खरै आगलागी भएको छ।
प्रारम्भिक जानकारी अनुसार आगोचोकको पसलबाट आगो सल्किएको बताइएको छ ।
दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
थप विवरण आउन बाँकी छ।