प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्रीद्वारा स्वागत

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुग्नु भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गर्नुभयाे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आउनु भएका प्रधानमन्त्रीलाई भैरहवा विमानस्थलमा मुख्यमन्त्री आचार्यले स्वागत गर्नु भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भट्टराई सहभागी हुदै हुनुहुन्छ । आज २८९ जना विद्यार्थी दिक्षित हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *