काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टाईटल स्पोनसर सिद्धार्थ बैक खेल स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को टाईटल स्पोनसर सिद्धार्थ बैक रहेको छ ।
आज काठमाडौं एक होटेल मा आयोजक क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम आयोजना गरेर खेल बारे जानकारी दिएको हो ।

एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts