सुर्खेत– सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिनुभएको छ । मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजीको आज बिहान ४ बजे मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा शव भेटिएको हो ।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। अहिले मन्दिरमा पूजा रोकिएको छ । उहाँ त्यहाँको महिला पुजारी रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले अहिले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts