पाँचथर । पाँचथरको फिदिम नगरपालिका १ कारागार लाईनमा आज बिहान एक महिलाको शव मृत अवस्थामा फेला परेको छ ।
मृत्यु हुनेमा पाँचथरको रानीटारकी ३० वर्षिय सम्झना तामाङ रहेकी छिन् । कोठा लिएर फिदिमको कारागार लाईनमा बस्दै आएकी उनको कोठामा मृत अवस्थामा फेला परेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिना लाल शाहले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements