झापा । अहिले केहीबेर अघि झापाको बिर्तामोडबाट कचनकवल जाँदै गरेको को. १ ज ३६५७ नम्बरको म्याजिक भ्यान भद्रपुरको झिलिमिली पुल नजिक दुर्घटनामा परेको छ ।
दुर्घटनाग्रस्त भ्यानमा चालकसहित १० जना सवार थिए । उनीहरू १० जनानै घाइते घाइते भएको छन् ।
उनीहरूको अवस्थाका बारेमा पूर्ण विवरण आउन बाँकी छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts