काठमाडौं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चौकमा एउटा मोटरसाइकल नालीमा खसेर चालक बेपत्ता भएका छन् ।
शुक्रबार साँझ सवा ६ बजे बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरकाे हिराे माेटरसाइकल र चालकलाई खाेलाले बगाए र चालक बेपत्ता भएका हुन् ।
खोलाले बगाएको मोटरसाइकल भने निकालिएको प्रहरीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts