काठमाडौं । पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमीहरू, र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले उनलाई स्वागत गरेका हुन् । उनलाई सम्मान स्वरुप नगर परिक्रमा गराइएको छ ।




तस्बिर : नेपाल फाेटाे लाइब्रेरी






