काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र काठमाडौंस्थित ट्रान्क्वालिटी स्पाबीच बैंकका ग्राहकलाई ३० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकले ट्रान्क्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटमा हरेक सेवा तथा सुविधामा ३० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, ट्रान्क्वालिटी वायरलेस कार्डवाहक बैंकका ग्राहकले ब्युटी सैलुन सेवामा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवामा ६० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts