काठमाडौं । काठमाडौं उपत्यकासहित मंगलबार रातभर देशका अधिकांश स्थानमा पानी पर्यो । बुधबार राति पनि केही स्थानमा भारी वर्षा भयो ।
मंगलबार रातिको वर्षाले काठमाडौंका कयौँ स्थान डुबानमा परे। भक्तपुर, ललितपु र काठमाडौंका कयौँ स्थान डुबानमा पर्दा केही मृत्यु पनि भयो, केही घाइते भएका छन्।
तर रातिको वर्षापछि बुधबार बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम सफा भएको छ । बुधबार अपरान्ह कीर्तिपुरबाट हेर्दा काठमाडौं सफा देखिएको थियो ।


तस्बिर : नेपाल फाेटाे लाइब्रेरी







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता