हेटौंडा । खेतको आलीबाट लडि ७१ वर्षीय वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा मकवानपुरको हेटौंडा १८ हर्नाफाँट बस्ने ७१ वर्षीय प्रेमबहादुर तुमसिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार,शुक्रबार बिहान ११ बजेको समयमा आफ्नो घरदेखि अन्दाजी ५०० मिटर पुर्ब तर्फ छिमेकिको खेतको आलीबाट लडि खेतको हिलोमा घोप्टो परेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक दिनेश बहादुर कुवँरको कमाण्डमा soco को सहितको टली खटीगएको जानकारी दिइएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts