मुगु । मुगु जिल्लाले २७ वर्षपछि संघीय मन्त्रीपरिषदमा मन्त्री पाएपछी खुशी हुँदै मुगु जिल्ला स्थित बखत चोकमा काङ्ग्रेस कार्यकताहरुले सोमबार साँझ दीप प्रज्वलन गरेका छन् ।
नव गठित मन्त्री मण्डलमा मुगुबाट प्रतिनिधि सभा सदस्य ऎनबहादुर शाही वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनु भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता