पहिरोले कर्णाली राजमार्गको कालीकोट सडक-खण्ड अवरुद्ध

मान बहादुर बिश्वकर्मा कालिकोट

फाइल तस्बिर

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

कालीकोट । पहिरोले कर्णाली राजमार्गअन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा राजमार्गका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख र कालीकोटको सिमानामा पर्ने गगने खोला, सेरिघाट र छेडामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

ADVERTISEMENT

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि कालीकोट, जुम्ला, मुगु आवतजावत गर्ने सवारीसाधन रोकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गगनेखोलामा ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?