झापा । घाँटीमा खानेकुरा अड्केर झापाको बुद्धशान्ति गाउँपालिका ४ मंगलबारेका एक बालकको मृत्यु भएको छ ।
ढिलो गरी प्राप्त जानकारी अनुसार ११ वर्षीया प्रितम ढकालको खाना खाने क्रममा खानेकुरा अड्केर मृत्यु भएको हो। घटनालो झापा प्रहरीले पुष्टि गरेको छ ।
यो दुखद घटना शुक्रबार बिहानको हो । उनको बिहीबार जन्मदिन थियो।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता