हेटौंडा । हेटौँडा-११ स्थित राप्तीखोलामा डुबेको अवस्थामा एक वृद्ध मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा हेटौँडा–११, सिमलटारका ८० वर्षीय खड्ग बहादुर राई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
राई पानीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ ।
मुचुल्का पश्चात् राईको शव छोराले बुझेर लगेको प्रहरीले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts