चितवन । नारायणी नदीमा माछा मार्न गएका कावासोती १३ गैरी निवासी ३७ बर्षीय पूर्णबहादुर मुसहरको नारायणी नदीमा डुबेर मृत्यू भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आइतबार दिउँसो नारायणी नदीमा माछा मार्न गएका बोटेको माछा मार्ने क्रममा नदीमा डुबेर मृत्यू भएको हो ।
घटनाको प्रारम्भिक अनुसन्धान गरी मृतकको शव पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts