
सर्लाही । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइन अन्तर्गत अहिले काम धमाधम काम भैरहेको छ ।
यस प्रसारण लाइन अन्तर गर ढल्केबर–इनरुवा को कुल १५३ किले मिटरको काम पूरा गरेर उद्धाटनको अन्तिम तयारिमा आयोजना पुगेको छ ।
हेटौंडा–ढल्केबर प्रसारण लाईन अन्तरको कुल १५५ किलो मिटर अन्तर गत हाल संम करिव ७० किलो मिटर क्षेत्रमा मात्र तार हाल्ने काम सम्पन भएको छ ।
हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी राष्ट्रिय प्रसारणलाइनको आयोजना प्रमुख श्यामकुमार यादवले जानकारि दिनुभयो । हालसम्म प्रचारण लाईन अन्दर गर हेटौंडा–ढल्केबर अन्तर गत सर्लाही खन्डको काम पूरा भएको छ । हाल रौतहट र महोत्तरी खण्डमा धमाधम काम हुन थालेको छ ।
निर्माण संचालन भैरहेको क्षेत्रमा प्रशारण लाइनको टावर निर्माण धेरै स्थानमा भइसकेको छ । मकवानपुुर क्षेत्रमा १५–२० ओटा टावर निर्माण र्गन बाँकि रहेको आयोजनाले जनायको छ । निर्माण संचालन भैरहेको क्षेत्रका ठाउँठाउँमा इन्सुलेटरको पोका झारिएका छन् । लामो समय बिवादले गर्दा काम रोकियका लालबन्दी नगरपालिका–१२, जियाजोर क्षेत्रमा बाँकी रहेको टावर निर्माण तथा तार टाङने काम समेत पुुरा भएको छ । जग्गाको मुआब्जा वितरणको विषयलाई लिएर स्थानीयबाट अवरोध हुँदा सात वर्षदेखि जियाजोर क्षेत्रमा काम रोकिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच