चितवन। भरतपुर महानगरपालिका वडा नं १, देवघाटस्थित नारायणी नदीकिनारमा नुहाउने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन् ।
भारतको महाराष्ट्र खण्डेलाबाट तीर्थयात्रा आएका महाराष्ट्र खण्डेला बस्ने महादेव उनालेको छोरा १६ वर्षीय राम उनाले नारायणी नदीकिनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ता किशोरको विपद् सहितको टोलीले खोजतलास कार्य गरिरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts