काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ ।
बैठक बिहान ८ बजेबाट सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा आगामी वर्षे अधिवेशनमा संसदमा कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।
साथै पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल हुने जनाइएको छ ।







