पोथी भ्यागुतालाई आफूतिर आकर्षित गर्दै भाले भ्यागुता(फोटोफिचर)

नवराज श्रेष्ठ
नवराज श्रेष्ठ
Read Time = 3 mins

काठमाडौं । भ्यागुतो पानी र जमीन दुवैमा बस्ने उभयचर प्राणी हो । भ्यागुतो एक मांशाहारी जीव हो । पानी पर्दा विशेष गरी भ्यागुता जमिनको सहतमा देखिने गरिन्छ ।

वर्षा मौसममा ट्वारट्वार गरेर भ्यागुता कराएको प्राय हामी सबैले सुनेकै छौ । त्यो आवाज पोथी भ्यागुतालाई आफूतिर आकर्षित गर्न भाले भ्यागुताले गाला फुलाउँदै ट्वारट्वार गरेर कराउँदा निस्किने आवाज हो । अचेल भ्यागताको संख्या घट्दै गएको कारण पहिले जस्ताे खेतबारीमा भ्यागता त्यति धेरै देखिँदैनन् । तर, वर्षाको समयमा पानी परेर जमेको खाल्टाखुल्डी र पोखरीमा यो आवाज भने सुन्न पाइन्छ ।

भ्यागुताको प्रजाती अनुसार यिनीहरूको बसोवास, रङ्ग, आकार, आवाज, आदीमा भिन्नता पाइन्छ ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज