काठमाडाैं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गरेको र काँग्रेसको सो कदमको बिरोधमा सत्तारुढ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि उठेर अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थागित गरिएको हो ।
यसअघि सभामुख घिमिरेलेसंसद बैठक सुचारु गराउनका लागि वातावरण बनाइदिन सबै सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts