काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा आज (शुक्रबार) काठमाडौंको टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति दिएको छ ।
साे अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सरिक हुनुभयो ।







तस्बिरः नेपाल फोटो लाइब्रेरी







This is breaking news.
Video News Post
Breaking News with Advertisements