काठमाडौं । नयाँ सत्ता समीकरणको रस्साकस्सीले संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणकाे कारण आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो ।
संसद सचिवालयले सूचना जारी गर्दै विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएकाे छ ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts