भोजपुर । 'सामाजिक परिवर्तनको लागि सामूहिक अभियान' भन्ने उद्धेश्यका साथ स्थापित सामूहिक अभियान भोजपुरको अध्यक्षमा पुन गणेश श्रेष्ठ चयन हुनु भएको छ ।
२०५१ सालमा स्थापना भएको संस्थाले शनिबार ३०औँ स्थापना दिवस तथा तेह्रौं साधारण सभा गर्दे नेतृत्व पनि चयन गरेको हो । साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा सर्बसहमतरुपमा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा पिवन्त न्यौपाने, महासचिव गणेशकुमार प्रधान, सचिव भुवन कुमार दर्जि र कोषाध्यक्षमा सरस्वती देवी तामाङ चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा बिमल रणपहेली, बविन्द्र रसाइली, गिता श्रेष्ठ (राई) र कौशिला प्रधान छनौट हुनु भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts