काठमाडाैं । लेबनानबाट इजरायलको उत्तरी शहर सफेदमा भएको रकेट आक्रमणमा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएको इजरायलको आपतकालीन सेवाले जनाएको छ ।
एक महिलाको शव फेला परेको हो । म्यागेन डेभिड एडोम आपतकालीन सेवाका महानिर्देशक एली बिनले अन्य सात जनालाई सामान्य चोटपटक लागेको थियो ।
इजरायल डिफेन्स फोर्सले लेबनानका विद्रोहीहरूले उत्तरी इजरायलको माथिल्लो ग्यालिलीमा कम्तिमा पाँचवटा रकेट प्रहार गरेका थिए ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts