इजरायलमा लेबनान रकेट आक्रमणमा १ जनाको मृत्यु, ७ घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । लेबनानबाट इजरायलको उत्तरी शहर सफेदमा भएको रकेट आक्रमणमा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएको इजरायलको आपतकालीन सेवाले जनाएको छ ।

एक महिलाको शव फेला परेको हो । म्यागेन डेभिड एडोम आपतकालीन सेवाका महानिर्देशक एली बिनले अन्य सात जनालाई सामान्य चोटपटक लागेको थियो ।

ADVERTISEMENT

इजरायल डिफेन्स फोर्सले लेबनानका विद्रोहीहरूले उत्तरी इजरायलको माथिल्लो ग्यालिलीमा कम्तिमा पाँचवटा रकेट प्रहार गरेका थिए ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज