काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयल च्यासलमा बस्ने छ ।
बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत, ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल हुने बताइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts