नेता खनालसहितका नेकपा एसका नेता-कार्यकर्ता पानी माग्दै उपत्यका खानेपानी कार्यालयमा (तस्वीर )

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्ता जनतालाई पानी माग्दै त्रिपुरेश्वरस्थित खानेपानीकाे कार्यालयमा पुगेका छन् ।

काठमाडौं महानगर कमिटिले काठमाडौंमा पानीको हाहाकार जनतालाई पानी पिउन देउ सरकार भन्दै एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड परिसरमा आयोजित सो कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको समेत उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

पानीको हाहाकारले तत्काल समाधान गर्न ज्ञापन पत्र समेत बुझाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज