संसद् जाँदै विद्यार्थी (तस्वीरमा हेर्नुहोस्)

Read Time = 2 mins

काठमाडौं । आज प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न बानेश्वरस्थित सङ्घीय संसद् भवन विद्यार्थी पुगेका छन् ।

काठमाडौँका एक विद्यालयका विद्यार्थीहरु बैठकको गतिविधि अवलोकन गर्न बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका विद्यार्थीलाई हलभित्र प्रवेश गर्नुअघि मर्यादापालले बैठक हलमा प्रवेश गरेपछि पालना गर्नुपर्ने नियमबारे जानकारी गराएका थिए ।

प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न उनीहरु बैठक हलमा समेत गएका थिए ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज