टर्की प्रहरीद्वारा आइएसका १३ सदस्य पक्राउ

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । टर्कीको सुरक्षा बलले इस्तानबुलमा इस्लामिक स्टेट (आईएस) का १३ संदिग्ध सदस्यलाई पक्राउ गरेको छ । देशमा आक्रमण गर्ने योजना बनाएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

राज्य–सञ्चालित एनाडोलु एजेन्सीले इस्तानबुल आतंकवाद बिरोधी पुलिस एकाइहरूले संदिग्धहरूलाई पक्रन १० जिल्लाहरूमा तयारी गरी कारबाही चलाएको थियो । संदिग्धहरू सिरिया र इराक जस्ता देशहरूमा द्वन्द्व क्षेत्रहरूमा आईएस र अन्य सशस्त्र आतंककारी संगठनहरूसँग सम्बन्धित थिए ।

ADVERTISEMENT

टर्किएले २०१३ मा आईएसलाई आतंकवादी समूहको रूपमा सूचीवद्ध गरेको थियो र धेरै पटक चरमपन्थी समूहले आक्रमण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *