काठमाडौँ । काठमाडौँमा आज दुर्गा प्रसाईं नेतृत्वको समुह र नेकपा एमाले निकट युवा संघ नेपाल नेतृत्वको सहुमले छुट्टाछुट्टै विरोध प्रदर्शनको कार्यक्रम गर्दैछन । दुर्गा प्रसाईंको समुहले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल मूख्य नारा दिएर विरोध कार्यक्रम गर्दैछ ।
बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । बल्खु र तीनकुनेमा हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts