काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
माइतीघरमा करिव ५० जना टिकटकरहरु सहभागी भएर सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका थिए ।
उनीहरुले प्लेकार्डहरु बोकेर नारा लगाइराखेका छन् ।
सरकारले गत सोमबार नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।









